१९ फाल्गुन २०७९, शुक्रबार
पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले...