क्यानले विश्वकपमा छनोट भएको युवा टिमलाई जनही एक लाख रुपैयाँ दिने
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी यू-१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (युएई)माथि सात...