महिला टी-ट्वान्टी विश्वकप : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
काठमाडौँ । भारतले आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा विजयी सुरुआत गरेको छ। केप टाउनमा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेर भारतले सुखद सुरुआत गरेको हो।पाकिस्तानले दिएको १ सय ५० रनको...