५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को सुर्खेतमा सम्पन्न साधारण सभाले पाँच जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। क्यानका केन्द्रीय सदस्यहरू सञ्जयराज सिंह, दाउद अन्सारी, ऋषिराम गौतम, अमित वीर...