पाकिस्तानद्वारा भारतलाई १ सय ४८ रनको लक्ष्य
काठमाडौँ । एसियाकप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले भारतलाई १ सय ४८ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा अलआउट हुँदा भारतलाई...