राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता : निशाले तोडिन् सिनियरको कीर्तिमान
काठमाडौँ । लुम्बिनीकी निशा चौधरीले १२औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा...