नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-० गोल अन्तरले पराजित
काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित...