दीपेन्द्रको शतकमा नेपालले दियो २ सय ७९ रनको लक्ष्य
काठमाडौँ । दीपेन्द्र सिंह ऐरीको शतकमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०...