जिम्बाब्बे विरुद्धको टी-२० श्रृङ्खलाका लागि नेपाली टिम घोषणा
काठमाडौँ । जिम्बाब्बे ए टिमविरुद्ध आइतबार सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा...