गण्डकी प्रदेशले उचाल्यो महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
काठमाडौँ । धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि...