रोहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा शतक हान्ने दोस्रो नेपाली खेलाडी
काठमाडौँ । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । रोहितले आज (शुक्रबार) पपुवा न्यु गिनीविरुद्ध शतक हानेका हुन् । उनले ९१ बलमा सय रन...