विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै
काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै...