एपिएफ फुटबल क्लब आहा रारा गोल्डकपको सेमिफाइनमा
कास्की । सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । पोखरा रङ्गशालास्थित फुटबल...