कर्मचारी सङ्घद्वारा कोभिड सम्बन्धी भर्चुअल कार्यक्रम आयोजना
काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडका बिच खेल क्षेत्रको सक्रियताका बारेमा भर्चुअल कार्यक्रमको आयोजना गरेको थियो । कोभिड १९,...