खेलाडीको भविष्य सुनिश्चित गर्न दीर्घकालिन योजना ल्याउछु : खेलकुद मन्त्री लामा
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शीव...