टेबल टेनिस खेलाडीका लागि पावेलको ३२ लाख सहयोग
काठमाडौँ । स्विजरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरूका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् । पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम...