म्यानचेस्टर सिटीका कर्मचारी र खेलाडी कोरोना संक्रमित
काठमाडौँ । म्यानचेष्टर सिटी क्लबका दुई कर्मचारी र दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका हुन्...