१३ फाल्गुन २०७३, शुक्रबार
मुवाँथाई प्रतियोगिता सुरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई एसोसिएसनद्वारा शुक्रवार आयोजित प्रथम प्रधानमन्त्री कप तथा तेस्रो राष्ट्रिय...