महिला फुटबल खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराइएको भन्दै संघले जनायो आपत्ति
काठमाडौँ । नेपाली खेलाडीलाई अपुग निन्द्रासँगै भोकै यात्रा गराएकोप्रति नेपाल फुटबल खेलाडी संघले आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै अपुग निन्द्रामाथि खेलाडीलाई भोकै राखेर यात्रा गराउनुले एन्फाको...