पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ...