‘व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली’ : पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले देशको स्थितिप्रति निराशा प्रकट गरेका छन् । जेन जी आन्दोलनमा दर्जनौँ युवाहरूले ज्यान गुमाएको सन्दर्भमा उनले फेसबुकमार्फत आफ्नो भावना पोखरेका...