नेपालको पहिलो जित, नन्दनले ५ विकेट लिएसँगै होबार्ट हरिकेन्स ६६ रनले पराजित
काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१...