नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य पच्छ्याउँदै नेपाल
काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २०...