प्रसिद्धको शतकमा नेपालको विशाल योगफल, ४२१ रनको लक्ष्य पच्छ्याउँदै इन्डोनेसिया
काठमाडौँ। ओपनिङ ब्याटर प्रसिद्ध जैसीले शतक बनाएपछि मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध विशाल योगफल खडा गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा...