आज नेपाल म्यानमारबीचको खेल बराबरीमा सकियो
काठमाडौँ । आज नेपाल म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा नेपालले म्यानमारसँग २-२ को बराबरी खेलेको हो। नेपालले म्यानमारसँग दोस्रोपल्ट बराबरी खेलेको हो। सावित्रा...