आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा कोलकाता र बेंगलुरु भिड्ने
काठमाडौँ । १८औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। आगामी मार्च २२ देखि सुरु हुने आइपिएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार खेल तालिका सार्वजनिक गरेको...