महिला टी-२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै
काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा शुक्रबार नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ। नेदरल्याण्ड्सको महिला टोली आज लगातार दोस्रो जित...