पहिलो खेल जित्दा खुसी लाग्यो-कप्तान साह
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरुआत गर्न पाउँदा खुसी लागेको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि...