प्रधानमन्त्री ओलीले भने-उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेले
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अब टोलीको मेहनत अर्को खेल जित्ने गरी...