ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ। पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४...