नेपाल-भारतको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौँ। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकको माझ भइरहेको खेलमा दुवै...