विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने
काठमाडौँ । नेपालले विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ । टी–२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टिमसँग भिड्नबाट वञ्चित बनेको छ । नेपाल क्रिकेट संघ...