नेदरल्यान्डद्वारा श्रीलङ्का पराजित
काठमाडौँ । आइसिसी टी-२० विश्वकप अघिको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको छ। मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५...