नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल
काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नेपालले गरेको प्रतीक्षाको घडी समाप्त भएको छ । नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्डपेरी क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग टसका लागि मैदान उत्रँदा १० वर्ष पछि दोस्रो पटक...