असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति
कञ्चनपुर । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका कारण गहुँबालीमा...