सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने कृषिमन्त्री ज्वालाको दाबी
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा...