कृषि क्षेत्रलाई कम्तीमा ५ प्रतिशत छुट्याउनुपर्छ : डा. आरजु राणा
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि कम्तिमा ५ प्रतिशत छुट्याउनुपर्ने बताएकी छन् । समितिको...