प्युठानमा व्यावसायिक सुन्तला खेती : बजारीकरणको माग
झिमरुक । प्युठानको झिमरुक गाउँपालिका–७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् । हावापानीका हिसाबले उपयुक्त...