कृषिमा ‘हाइटेक ’ भित्र्याउदै, मनग्ये आम्दानी लिदै
खोटाङ । गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध...