उखु किसानको पैसा नदिने उखु उद्योगीको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र
काठमाडौं । गृह मन्त्रालयले किसानलाई उखुको रकम भुक्तानी नदिने उखु उद्योगीलाई खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मा लगाउन आग्रह गरेको छ । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा...