काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गरी लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्रा. ४ र २१०/०८०-८१ (खुला तथा समावेशी) मधेश प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह/उपसमूह, तह ४, फोरमेन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा









