सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको...