निजामती कर्मचारीमा ट्रेड युनियन नराख्न राप्रपाको प्रस्ताव
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारी राज्य कोषबाट तलब...