माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगको नियमावली-२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन...