लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ । लामो समय सुनुवाइ गरी आज (बुधबार) जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई,...