लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर
वस्तुगत प्रश्नोत्तर १.ट्राभल वेबसाइट ट्रिप एड्भाइजरले सन् २०१८ मार्चमा सार्वजनिक गरेो एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं कति औं स्थानमा रहेको छ ? -छैटौं (एसियाका उत्कृष्ट गन्तव्यको सूचीमा अग्रस्थानमा यण्डोनेसियाको...