संघीय संरचनाको सेवा : तटस्थता सहितको प्रतिबद्ध दक्षता
प्रशासनयन्त्रको दायित्व : सेवा प्रवाहमा सरलता प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता, प्रतिबद्धता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्छ । प्रशासन यन्त्रको दायित्व भनेको सरकारी सेवालाई सरल सहज झन्झटमुक्त र प्रभावकारी बनाउनु...