अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो‘गुराँस’
काठमाडौँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलो पटक प्रदर्शन गरिएको छ । चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको...