पल शाहविरुद्धको मुद्दा सर्वोच्चले दोहोर्याएर हेर्ने
काठमाडौँ । अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने...