अभिनेत्री रेखा थापाले गरिन् पर्यटन व्यवसायी शाहीसँग कोर्ट म्यारिज
काठमाडौँ । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । उनीहरुले काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन् । शाही पेसाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि...